नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास

दाङ । दाङमा नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । राप्ती गाउँपालिका– ३ की १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा उनीहरुलाइई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १८ वर्षीय दिलशान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु … Continue reading नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास